विजया दशमी टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक

साझा लाल्टिन संवाददाता

४ असोज, काठमाडौं - अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुका लागि विजयादशमीको टीकाको शुभ साइत सार्वजनिक गरेको छ । 

विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूले विजयादशमी टीकाको साइतबारे जिज्ञासा राखेकाले तिथ्यादिको स्थानीय मानअनुसार देशअनुसार शुभ साइत निकालिएको समितिले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

- विभिन्न देशअनुसार टीकाको मिति र समय यसप्रकार छ-

551524259_1102501118697767_6091755682330152620_n (1)

प्रतिक्रिया