त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध जारी खेलमा नेपालले पहिलो ओभरमै सफलता पाएको छ ।
ललितनारायण राजवंशीले एक रन मात्रै दिएर पाचौँ बलमा विकेट लिएका हुन् । विक्रम जित सिंह कुनै रन नजोडि पेभेलियन फकिएका हुन् । ग्लास्गोमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।
19 June 2025