काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ ।
सबैभन्दा चासोको विषय बनेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यससँगै झापा–५ मा रास्वपाका उम्मेदवार बालेन शाह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ ।
18 January 2026