१५ चैत,काठमाडौं - पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेश भएको छ।
ओलीलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको आरोप लगाउदै , उनकी पत्नी राधिका शाक्यले अदालतमा बंदी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी छन्।
सूचना अनुसार, निवेदन आज दर्ता भएमा भोलि सुनुवाई हुने सम्भावना रहेको छ।
29 March 2026