एमालेसँगको सहकार्य ०८४ सम्म जान्छ : देउवा

साझा लाल्टिन संवाददाता

काठमाडौं २४ असार - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँगको सहकार्य ०८४ सम्मै जाने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

त्यस्तै, उनले राष्ट्रियसभामा बहुमत नपुगेकाले संविधान संशोधन नभएको बताए ।

‘हामीले ओलीजीको पार्टी एमालेसँग गरेको सहकार्य ८४ सम्मै जान्छ’, उनले भने, ‘संविधान संशोधनका लागि राष्ट्रियसभामा बहुमत पुगेन ।’


प्रतिक्रिया