काठमाडौं - रौतहटमा भएको बम
काठमाडौं - रौतहटमा भएको बम
विस्फोटका अभियुक्त मोहम्मद आफताब आलमलाई उच्च अदालत जनकपुर विस्फोटका अभियुक्त मोहम्मद आफताब आलमलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले जिल्ला अदालतरौतहटको आदेशलाई उल्ट्याएर रिहा गर्न आदेश दिएको छरौतहटको आदेशलाई उल्ट्याएर रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासलेबुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको होबुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।जिल्ला अदालतरौतहटको आदेशविरुद्ध उनी उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पुगेका थिए । उक्त इजलासले पनि जिल्ला अदालतकोपुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेको थियो ।रौतहटको राजपुरमाभएको घटनामा संलग्न रहेका कांग्रेस नेता आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले२०८१ वैशाखमा जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको सजाय पाउनेहरूमा कांग्रेस नेता आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी रहेका छन् । पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुरनगरपालिकाको फरदवा गाउँमा भएको बम विस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेखसराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा कांग्रेस नेता आलम ०७६असोज २६ मा पक्राउ परेका थिए ।आलमलाईउच्च अदालतले सफाइ दिनुका आधार
संकलित सबुद प्रमाणबाट मोहम्मद
आफताब आलमको घरमा २०६४/१२/२७ मा बम विस्फोटको वारदात वस्तुनिष्ठ प्रमाणले
पुष्टि हुन नसकेको
घाइते भनिएका पिन्टु भनिने त्रिलोकप्रसाद
सिंह र ओसी अख्तरलाई ट्याक्टरमा हाली राजा इँटाभट्टामा लगी पोलेको भन्ने ठोस
सबुद प्रमाण भेटिन नसकेको
विधि विज्ञान प्रयोगशालाबाट पनि
मृतकलाई इँटाभट्टामा पोलेको अभियोग लागी पुष्टि हुन नसकेको
28 May 2025