गुण्डा नाइके राजु गोर्खाली पक्राउ

साझा लाल्टिन संवाददाता

काठमाडौं १ भदौ - गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् । उनी राजधानीको चन्द्रगिरी क्षेत्रबाट आइतबार पक्राउ परेका हुन् । 

उनीबारे बैंकिङ ठगीसम्बन्धी मुद्दा रहेकाले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । 

नी विगतमा पनि गुण्डागर्दीको आरोपमा पक्राउ पर्दै रिहा हुँदै आएका थिए ।

प्रतिक्रिया