रास्वपा सभापति लामिछानेको अभिमुखीकरण कार्यक्रममा उपस्थिति

साझा लाल्टिन संवाददाता

०४ चैत,काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज ललितपुरको ग्वार्कोमा चलिरहेको अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छन्।

हिजोदेखि सुरु भएको कार्यक्रममा पार्टीले आफ्ना नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिइरहेको छ। सभापति लामिछानेले कार्यक्रममा समापन मन्तव्य दिने कार्यक्रम तय भएकाले त्यसै अनुसार उनी कार्यक्रममा उपस्थित भएका हुन्।

प्रतिक्रिया