नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीला राष्ट्रपति पाैडेलले भने, ‘ल सफल हुनुस्, देश बचाउनुस्

साझा लाल्टिन संवाददाता

२७ भदौ,काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई देश बचाउन शुभकामना दिएका छन् । 

शुक्रबार कार्कीलाई प्रधानमन्त्रीको शपथ दिलाएसँगै शुभकामना दिँदै राष्ट्रपति पाैडेलले भने, ‘ल सफल हुनुस्, देश बचाउनुस् ।’ जवाफमा कार्कीले थप केही नभनी धन्यवाद भनिन् ।

प्रतिक्रिया