२३ भदौ, काठमाडौं - जेनजी पुस्ताले कोशी प्रदेशको राजधानी विराटनगरमा पनि प्रदर्शन गरेको छ । प्रदर्शनमा सयौँ युवाहरु सहभागी भएका छन् ।
विराटनगरसँगै सो पुस्ताले काठमाडौँ, बुटवल, चितवन, पोखरा लगायतका स्थानमा प्रदर्शन गरेका छन् । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा उनीहरुले देशभर प्रदर्शन गरेका हुन् ।
08 September 2025